1. |
Kebal Timro Lagi
06:30
|
|||
केवल तिम्रो लागि
-------------------------------------
मुटुको ढुकढुकीलाई रोकेर
तिम्रो बचन म मािनरहेछु
हृदय भरि बेदना बोकेर
तिमी देखी म टाढी रहेछु
केवल तिम्रो लागि
केवल तिम्रो लागि
केवल तिम्रो लागि
केवल तिम्रो लागि
हर ठाउँ मलाई उदास लाग्छ
तर पनि मा हासी रहेछु
जिन्दगी मलाई निराश लाग्छ
तर पनि म बाँची रहेछु
केवल तिम्रो लागि
केवल तिम्रो लागि
केवल तिम्रो लागि
केवल तिम्रो लागि
आज आफ्नै इच्छालाई कुल्चेर
हाँसेको छुम आसँ पिएर
मनका सारा व्यथालाई लुकाएर
बाँचेको छु म तिम्रो यो प्रेममा
केवल तिम्रो लागि
केवल तिम्रो लागि
केवल तिम्रो लागि
केवल तिम्रो लागि
|
||||
2. |
Sathi
04:46
|
|||
साथी म दिन भर मुस्कान छर छु
बरु मध्ये रातमा एक्लै रुन्छु
निराशा नै निराशाका बादल छन् यहाँ
त्यस माथि निराशा मा थप्न चाहन्न
द्रवित छन् हृदय बन्धु मेरा
त्यसलाइ आँशुमा म डुबाउन चाहन्न
त्येसैले सदैब म गीत गाउँ छु
मीठा मीठा धून गुन गुनाउ छु
विश्वास कसैलाई म गरौँ कसरि
परिणाम छन् यहाँ हजार थरि
त्येसैले सधै म एक्लै हिड्छु
झुट बोल्नु भन्दा बरु म नै मर्छु
लाखौ पटक सम्झाए यो मनलाई
लाखौं पटक सम्हाले यो तनलाई
सोधे आफैलाई हजारौं प्रश्न
तर डर लाग्छ आफ्नै उत्तर देखि
मनमा छ यो केवल निराशा
आँखा मा छ केवल विवसता
निराशाबाट निस्केको विवसता
कसलाई सुनाउ मेरो यो अवस्था
|
SenSiMiLLia_Metal Perth, Australia
A 5-piece Empirical Metal band hailing from Perth, Western Australia. Founded in early 2012 and active since then, Sensimillia blends the melodies & aggression of classic metal bands like Megadeth, Metallica, Iron Maiden.
Streaming and Download help
If you like Sangharsha, you may also like:
Bandcamp Daily your guide to the world of Bandcamp